macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

निगमले आजराति १२ बजेपछि लागू हुने गरी साविको मुल्यमा १ रुपैयाँ घटाएको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मुल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले आजराति १२ बजेपछि लागू हुने गरी साविको मुल्यमा १ रुपैयाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार पेट्रोलको प्रतिलिटर १६६ रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

himalayan life insurance
igi long
NTA long ad