citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

साना किसान लघुवित्तको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

मंसिर २४ गते सूचना जारी गर्दै कम्पनीले ३५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको हो । प्रतिकित्ता ३४८ रूपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याइएको हो ।

यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर र बोनश शेयर तथा लाभांश प्राप्त गर्ने जनाएको छ ।

gold
himalayan life insurance long ad