नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो खस्याे, सडक अवरुद्ध
काठमाडाैं Jun 17, 2020 असार ३, २०७७
Aarthik Sanjal
1.1K
shares
अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।