macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad