stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं ।  आज सोमबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०५ पैसा र बिक्री दर १२१ रुपैयाँ ६५ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ ।

विश्व अर्थतन्त्रमा कोरोना प्रभाव जारी रहँदा लगानीकर्ताहरु  डलर सञ्चय गर्न तर्फ लागेका हुन् । विश्व बजारमा यतिबेला पेट्रोलियम पदार्थ, सेयर बजार पनि अपेक्षा अनुसार सुधार हुन सकेका छैन ।

prabhu mahalaxmi
kumari