stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

छठको धुनलाई कलरट्यून नबनाएको भन्दै वीरगञ्जका युवाहरूले तोडे एनसेलको सिम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज । छठ पर्वको धुन अर्थात् गीत मोबाइलको कलर ट्यूनमा नराखेको भन्दै वीरगञ्जका युवाहरूले एनसेलको सिमकार्ड तोडेर फालेका छन् ।

मोबाइलबाट एनसेलको सिमकार्ड झिकेर तोडेको र त्यसपछि फालेको भिडियो वीरगञ्जका राज पासवानले सामाजिक सञ्जालमा राखेका हुन् । उक्त भिडियो धेरैले शेयर गरेर ‘एनसेल’लाई मधेश विरोधीको संज्ञा दिएका छन् ।

नेपाल टेलिकमले छठको धुन कलर ट्यूनमा राखेको छ । तर नीजि कम्पनी एनसेलले छठको धुनलाई कलर ट्यून बनाएको छैन ।

kumari bank
kumari
nawakantipur long