citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजे नै बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।

३ महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । १६ गतदेखि १५ माघसम्म सरकारी  कार्यालयको  बन्द  हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ ।

यसैअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपराह्न ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरू खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

himalayan life insurance
igi long