stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनका असर्फी र चाँदीको सिक्का बहान ११ बजेदेखि ३ दिउँसो बजेसम्म बिक्री हुनेछ ।

कात्तिक २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari