macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दशैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगका कार्यालय खुल्ने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा पनि कार्यालय बन्द खुलाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।

आयोगले यो अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने जनाएको छ ।

३ कात्तिक २०८०, शुक्रवार ०७:४१ बजे प्रकाशित

NTA long ad