sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । काठमाडौंको रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तर्गत पोखरीको तलाउमा माटो र इँटा बिच्छ्याउने काम भएको छ ।

पोखरीको चारैतिर पर्खाल लगाउने काम भैरहेको छ । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसंगै पुन निर्माणको कामले गति लिएको हो ।

रानीपोखरीसंगै बालगोपालेश्वर मन्दिर लगायतका पुरातात्विक संरचनाको पुनर्निर्माणको काम अहिले भैरहेको छ । सवै निकायको र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीबाट नै रानीपोखरी पुनःनिर्माणको काम भैरहेको छ ।-

gold
kumari bank
nawakantipur long