citizens life insurance long ad
stcnepal long ad

पेट्रोलियम पदार्थमा मूल्य बढ्यो, ग्यास प्रति सिलिण्डर २११०

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज बसेको गिगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढाएको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

IME Life
kumari