macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्चमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । उक्त मुद्दामा मीन बहादुर विष्ट प्रतिवादी रहेका छन् ।

९ असोज २०८०, मंगलवार १४:२२ बजे प्रकाशित

NTA long ad