stcnepal long ad
global ime bank long

सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।  सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा रहेको गृह मन्त्रालयमा वार्ता जारी छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता चलिराखेको जनाए । ‘बिहानदेखि नै औपचारिक, अनौपचारिकरुपमा वार्ता चलिराखेको छ,’ उनले भने ।

वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु पनि सहभागी छन् ।

IME Lifesidebar
kumari