prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

डिप्रोक्स लघुवित्तको नगद लाभांश सेयरधनीको बैंक खातामा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ११.०५२ प्रतिशत नगद लाभांश खातामा पठाइदिएको छ । लघुवित्तले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।

लघुवित्तले हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

कम्पनीको फागुन ३० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।

८ चैत २०७९, बुधवार ०५:२८ बजे प्रकाशित

NTA long ad
stcnepal long ad