stcnepal long ad
ime life insurance
national life
global ime bank long

 कालिका लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनश शेयर आज सूचिकृत भएको छ । कम्पनीको ३ लाख ५९ हजार ९४५ दशमलव १६३५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari