citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नियन्त्रित औषधि सहित पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं नरेफाँट बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ घर भएका हेल्थ केयर फार्मेसी नरेफाँटका संचालक २६ वर्षीय कविर लामा भन्ने उदय थिङलाई नियन्त्रित औषधि सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाई विक्री गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसी जाँच गर्ने क्रममा नियन्त्रित औषधि ४२ हजार ५ सय थान ट्रामाडोल र १० हजार ट्रामाडेक्स सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभाग विजुलीबजार नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

himalayan life insurance
igi long