sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिभिल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिभिलको बोनस सेयर समायोजन पछिको भाउ नेप्सेले १२ सय ४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको १ ९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यसले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १९५ बोनस सेयर र कर प्रयोजन सहित १ ५ नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले आज कात्तिक १४ गते बुक क्लोज गरेको छ । संस्थाले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

gold
kumari bank
nawakantipur long