sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

समिट लघुवित्तले सार्वजनिक वित्तीय विवरण गर्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समिट लघुवित्तले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा समिटले ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले २ लाख ७७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी २८५.९६ प्रतिशत ले बढेर ८ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले २ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो वर्ष ४ लाख ४१ हजार रुपैयाँ मात्रै रहेको सञ्चालन नाफा यो वर्ष ६ करोड २३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८८ पैसा छ । प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा छ ।

समिट लघुवित्त र सजिलो लघुवित्तलाई मर्जर गरेकाले पनि नाफालगायतको प्रमुख सूचकमा आकर्ष वृद्धि भएको हो । दुई लघुवित्त एक आपसमा मर्ज भई असोज ६ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

gold
kumari bank
nawakantipur long