sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

भदौ २८ गते डिप्रोक्स लघुवित्तको सेयर लिलामी आवेदन भर्ने समय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  भदौ २८ गते सोमबार अन्तिम डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने दिन हो । यस कम्पनीले भदौ ८ गतेबाट ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल पुतलीसडक, काठमाडौंबाट आवेदन पेश गर्न सक्नेछन् । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

gold
prabhu bank
nawakantipur long