stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सूचीकृत पश्चात आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले १५० प्रतिशत हकप्रद शेयर गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री गरेको थियो ।

हकप्रद पश्चात कम्पनीको शेयरपूँजी रू. ४० करोड ५० लाखभन्दा बढी पुगेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long