stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६

भरतपुर । डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडले शाखा कार्यालय लेखनाथ, कास्कीमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यवसाय योजना, कर्जा सदुपयोगिता, बित्तिय ब्यबस्थापन, ब्यपार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण,लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैंकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
उक्त कर्यक्रममा समुहमा आबद्ध ५८ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आ.ब. २०७५र०७६ मा उत्कृष्ठ भएका तिन वटा केन्द्र हरुलाई नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । समुहमा आबद्ध सदस्यका छोरारछोरी मध्ये २०७५ सालको एस.ई.ई.मा सबै भन्दा धेरै ग्रेड ल्यउने ब्यक्तिलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।
संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कर्यक्रम गरिएको र आगामि दिनमा पनि यस बित्तिय संस्थाले बित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने जनाइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari