stcnepal long ad
nabil bank
macchha(MBL)

मर्जरपछि एनआरएन लघुवित्तको ३२ लाख २८ हजार कित्ता शेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साविकका किसान माइक्रोफाइनान्स, दिव्या लघुवित्त र एनआरएन लघुवित्त एक आपसमा मर्जर भएपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ ।

एनआरएन लघुवित्तको नाममा ३२ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता साधारण शेयर सूचीकृत भएको हो । किसान माइक्रोफाइनान्सको मर्जर प्रयोजनका लागि रोकिएको शेयर फुकुवा भएको छ ।

यी तीन ओटा कम्पनी एक आपसमा मर्जर भएपछि कम्पनीको नाम एनआरएन लघुवित्त वित्तीय संस्था भएकाले एनएलबिएसएल संकेतबाट सूचीकृत भएको कम्पनीले जानकारी गराएको छ ।

prabhu mahalaxmi
kumari