stcnepal long ad
nabil bank
macchha(MBL)

एनएमबि बैंकको सञ्चालकमा कटवाल मनोनित

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट जीवन कुमार कटवाल मनोनित भएका छन् । यस अघिका प्रतिनिधि राजेन्द्र काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत्त भएसँगै कोषका मुख्य प्रबन्धक कटवाललाई मनानयन गरिएको हो । कोषको एनएमबि बैंकको संस्थापक शेयरतर्फ लगानी रहेको छ । कटवालले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्नेछन् ।

 

 

 

prabhu mahalaxmi
kumari