stcnepal long ad
ime life insurance
national life
global ime bank long

छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा दिने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो।

इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

IME Lifesidebar
kumari