citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना शेयरधनीको नाममा रहेको कुल १० हजार १०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

लघुवित्तको २ हजार १०० कित्ता विद्यमान संस्थापक शेयरधनीले र बाँकी ८ हजार कित्ता सर्वसाधारणले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित क्रमशः ३५ दिन र ७ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय अग्निसाइर , कृष्णासवरण ६ महुली, सप्तरीमा आवेदन दिनुपर्नेछ ।शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

gold
kumari bank