sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ ।

gold
kumari bank
nawakantipur long