citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको फागुन २४ गते साधारणसभा 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा नं ९ स्थित होटल न्यू ईरामा अपराह्न १ः०० बजे बस्ने जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गतेदेखि शेयरधनी दर्ता किताब बन्द हुने छ । नेपाल स्टक एक्सचेन्जमा फागुन ५ गतेसम्म कारोबार भई नामसारी गरिएका शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुने छन्।

gold
himalayan life insurance long ad
kumari bank