stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

 साना किसान लघुवित्तको नेप्सेमा शेयर सूचिकृत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा बिहीबार साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ। साना किसान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएको हो।

लघुवित्तको चुक्ता पूँजीको २७.२५ प्रतिशत बराबरको २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बोनस सूचीकृत गराएको छ।

prabhu mahalaxmi
kumari bank
kumari