citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

लघुवित्तका अनुसार संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो ।

तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

gold
himalayan life insurance long ad