stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विजय लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश नदिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । विजय लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।

यस कम्पनीको असार १ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari