stcnepal long ad
global ime bank long

एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः पाण्डे नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाले चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।

IME Lifesidebar
kumari