stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिप्रोक्स लघुवित्तको चैत २५ गते वार्षिक साधारण सभा

कम्पनीले चैत १५ गते बिहीबार बुक क्लोज गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बिहीबार बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, चैत १४ गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari