citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसुचिहरु, चालु आर्थिक वर्षको लागी लेखापरिक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले संस्थापक शेयरधनी समुह तर्फबाट सञ्चालक पदमा सत्य नारायण झा, डा.प्रमोद कुमार झा, शुधान्शु शेखर झालाई निरन्तरता दिएको छ । त्यस्तै, महिलाबाट सञ्चालकमा प्रतिनिधित्व गर्दे हिरा घिमिरे निर्विरोध निर्वाचित भएकी छिन् ।

himalayan life insurance
igi long