stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी एसपी नवराज अधिकारीलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौँ प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए ।

IME Lifesidebar
kumari