macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

यस संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

साविकका दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad