stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईसी एशिया लघुवित्तले यही असार १० गते देखि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको छ। न्युनतम १० कित्तामा आवेदन दिन सकिने छ।

आवेदन दिने अन्तिम मिति असार १४ गते सम्म भएपनि सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ।

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओं निस्काशन गर्न लागेको हो ।  जसमध्य ० दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

अहिले आएको आईपीओ लघुवित्तको आईपिओ मध्य निकै ठुलो आईपीओ  हो । एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो।

prabhu mahalaxmi
kumari