macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २० प्रतिशतले हुन आउने ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयरस सूचीकृत भएको हो ।सेयर सूचीकृत भएसँगै सेयधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्ने छन् ।

यसअघि कम्पनीको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad