citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७३/७४ सम्मको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँक रहेकाले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र शेयरधनीले आफ्ना शेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई वा उल्लेख्ति आवमा शेयरधनी रहेको तर हाल शेयर विक्री गरिसकेका शेयरधनीले आवश्यक कागजात सहित कमपनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्पर्क गर्नुपर्नेछ ।

साथै आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट लिन कम्पनीले शेयरधनीलाई आग्रह गरेको छ ।

gold
himalayan life insurance long ad