citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

धौलागिरी लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७९/८० को नाफाबाट १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजीमा १४.२५% बोनस सेयर र कर तिर्न ०.७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भएर गत असार २० गतेबाट एकीकृत कारोबार सुरु भएको थियो ।

 

gold
himalayan life insurance long ad