stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आज पनि चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

prabhu mahalaxmi
kumari