stcnepal long ad
global ime bank long

बजारमा आज आइतबार सुन-चाँदीको भाउ घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
kumari