stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको मूल्य बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari