stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको भाउ घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार। १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari