stcnepal long ad
global ime bank long

बजारमा आज सुनको भाउ स्थिर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १३०० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो ।

IME Lifesidebar
kumari