stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बजारमा आज सुनको भाउ स्थिर रहे चाँदीको भाउ भने घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari