stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एलजी नेपालले ल्यायो एलजी ओलेड टीभीमा विशेष छुट अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन(२ फेस्टिभल अफ हिमालयाजको उत्साह मनाउन एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टीभीमा विशेष मूल्य छुट अफर ल्याएको छ । सीमित समयको अफर नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा एलजी नेपालले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ ।

उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टीभी ले हरेक ल्एी क्षणलाई वास्तविक जस्तै बनाइदिने कम्पनीले जनाएको छ ।

एलजी ओलेड टीभीले उत्कृष्ट ‘immersive experience’लाई झनै सशक्त बनाएको छ । जहाँ हरेक बाउन्ड्री, हरेक क्याच, र NPL का हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ ।

एलजी ओलेडमा α9 4K AI Processor Gen 8, Dolby Vision® र Dolby Atmos®, NVIDIA G-SYNC® र AMD FreeSync™, webOS स्मार्ट प्लेटफर्म जस्ता प्रविधि छ । यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै ल्एी हेर्न सबैभन्दा उपयुक्त टीभी बनाउने कम्पनीले जनाएको छ ।

क्रिकेट सिजनलाई विशेष बनाउँदै एलजीले ओलेड टीभीमा विशेष मूल्य कटौती गरेको छ । यस अफरले प्रिमियम इीभ्म् प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो‘viewing experience’अपग्रेड गर्न अधिक सहज बनाउनेछ ।

“नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन । यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो । विश्वकै नं.१ ओलेड टीभी मा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट visual र sound technology सहित खेल हेर्न सकून्,ू एलजीका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठा भन्छन् ।

करिब ४० वर्षदेखि नेपाली घर–परिवारको भरपर्दो साथी, एलजी नेपाल ले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग–मैत्री प्रविधि प्रदान गर्दै आएको छ । घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेक्ट्रोनिक्ससम्म,LG ‘Life’s Good’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ ।

चौधरी ग्रुप अन्तर्गत सि.जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजीका शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari