stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्लब एचिभरहरुलाई सम्मान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आयोजनामा कोशी प्रदेश स्तरीय ‘क्लब एचिभर’ तथा ‘बीमाश्री, बीमा रत्न र बीमा सम्राट’ सम्मान कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, सेल्स स्ट्राटेजी एन्ड रिसर्च विभाग प्रमुख रोजेश बस्नेत, कोशी प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, सहायक प्रदेश प्रमुख जगतनाथ फुएल लगायतले सम्मान गरेका थिए।

कम्पनीले उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने क्लब एचिभरहरु तथा नियमित रुपमा उत्कृष्ट व्यवसाय गर्ने एजन्सीहरुलाई सम्मान गरेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कार्यक्रममार्फत एजेन्ट तथा व्यावसायिक प्रतिनिधिलाई थप प्रेरणा, उत्साह र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।

prabhu mahalaxmi
kumari bank
kumari