stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बजारमा आज सुन,चाँदीको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३४ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long