stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बजारमा आजदेखि अण्डाको समर्थन मूल्य घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बजारमा आजदेखि अण्डाको समर्थन मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबार बसेको कार्यसमितिको बैठकले बजारमा आउने लेयर्स अण्डाको मूल्य घटाउने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० र मध्यम अण्डा प्रतिक्रेट ४३५ रुपैयाँ तोकिएको हो ।

संघले जारी गरेको मूल्यसूचीअनुसार सानो अण्डाको प्रतिक्रेट २६ सय मूल्य पर्नेछ । यसअघि ठूलो अण्डा प्रतिक्रेट पाँच सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो । कार्यसमिति बैठकले निर्णय गरेअनुसार यो मूल्यसूची बुधबारदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long