stcnepal long ad
national life

बजारमा आज चाँदीको भाउ बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो ।

यससँगै आज चाँदी तोलामा ३१ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ८० रुपैयाँमा किनबेच भएको थियो।

gold
kumari bank
kumari
nawakantipur long